एसकेएम पार्टीको सरकार सिक्किममा बनिएको दिन-प्रतिदिन सिक्किममा तालिबान शासनको अनुभुति प्रष्ट रुपले हुन थालेको छ : एस डी एफ

SC Desk
3 Min Read

प्रेस विज्ञप्ति 

 पार्टीको सरकार सिक्किममा बनिएको दिन प्रती दिन सिक्किम मा तालिबान शासन को अनुभुति प्रष्ट रूपले हुनथालेको छ,बिभिन्न झुटा आशाहरूलाई सिडी बनाएर सरकारमा पुगेर कानून ब्यवस्थालाई आफ्नो खेलौना जस्तै बनाएर सत्ताको शक्ती को दुरूपयोग गरिन्दैछ,राजनिती भनेको जनताको सेवा देश र राज्यको बिकास र उन्नती मा गरिनू पर्ने कुराहो तर यहा भ्रष्टाचार,तानाशाही को रूप लिएर गएकोछ, एसडीएफ पार्टी एक अनुभव र कार्य मा परिपक्व पार्टी हुनाले हाम्रो पार्टी र नेता पवन चामलिङसहाबले कहिले पनि कानून,संविधान र कसैको मौलिक अधिकारमा हनन गर्ने काम गरेन,हाम्रो पार्टीले 25 बर्स निरन्तर सिक्किम र सिक्किमेली जनताहरूको सेवा र सिक्किमको उन्नती र बिकास गरेर सिक्किमलाई देश कै एक नमूना राज्य बनाको छ,सिक्किम एक सानो राज्य भएर पनि विश्व स्थारमा आफ्नो नाम र प्रतिष्ठित कमाएकोछ,यो सबै कुरा सम्माननीय एसडीएफ अध्यक्ष श्री पवन चामलिङ सहाबको कुशल नेतृत्व, प्रजातान्त्रिक वादी नितीकै कारणले हो, आज ता० २१\०८\२०२१ को दिन एसडीएफ पार्टीको सानो कार्यकर्त्ताहरूको भेट घाट कार्यक्रम जोरथाड गरिब उत्थान भवनमा आयोजित् थियो तर एसकेएम पार्टीले सरकार को शक्तीको दुरूपयोग गरेर आज एसडीएफ पार्टीको सभा गर्न मा रोक लगायो,यहा सम्मकी एसडीएफ पार्टीले जनताहरूको ज्यानलाई बचाउन भनी निशुल्क डाक्टर दबाई पानी रक्तदान शिविर गर्न खोज्द सम्म पनि अनुमती नदेने, हामी एसडीएफ पार्टी सिक्किम पुलिस जोरथाङलाई बधाई दिन चहान्छौ,हजुरहरूको सहयोग र सुझावहरूको लागी,हामी एसडीएफ पार्टी एक जिम्मेवार र अनुभावी पार्टी हो,सिक्किम मा सत्ताधारी पार्टी एसकेएमले बिभिन्न आफ्नो पार्टी को प्रोग्राम गर्नु पाउने तर हामी एसडीएफ पार्टीले सम्पूर्ण कोभिटको प्रोटोकलहरूलाई पालन गर्दै सानो भेट घाट गर्न सम्म पनि नपाईने यो कहाको न्याय हो? यदी कुनै पनि सानो भन्द सानो जम घट र राजनैतिक कार्यक्रम गर्न प्रतिबन्धित छ भने एसकेएम पार्टीको पनि पूर्ण रूपले बन्द गरिनू पर्छ,कानून सबै जनता र नेताहरू र पार्टीहरूलाई बराबर हुन पर्छ। एसडीएफ पार्टीको सभालाई रोकथाम गर्न सक्नू हुन्छ तर एसडीएफ पार्टीको क्रान्ति,समर्पणता,जोस र एसडीएफ पार्टी प्रतीको जनताको माया र भरोसालाई रोक्न सक्नू हुन्न,अब एसडीएफ पार्टीको क्रान्ति र जोस झन् उर्जावन बनेकोछ,साथै सम्पूर्ण अत्ती नै आदरनीय  सिक्किमे जनता लगायत एसडीएफ पार्टी कार्यकर्त्ताहरू हतास निरास नबनी दिन तर झन् उत्साहित र उर्जावन बनेर अघि बडने एसडीएफ पार्टीमा र सम्माननीय पार्टी अध्यक्ष को तर्फ बाट आवाहन गर्न चहान्छु।अब समय धेर छैन,गरिबको प्रागन मा फेरी पनि पवन उदय हुनेछ।    

क्यानन राई 

सोस्यल मीडिया

(प्रचार-प्रसार) एसडीएफ

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *